नियुक्त

Romanized: niyukt, niyukta

कुनै काममा भर्ना गरिएको; भर्ती भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै काममा भर्ना गरिएको; भर्ती भएको।
२.
लगाइएको; नियोजित।
३.
प्रेरणा दिइएको; प्रेरित।

सम्बन्धित शब्दहरू