अनियुक्त

Romanized: aniyukt, aniyukta

खास कार्य वा पदमा नियुक्त नरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास कार्य वा पदमा नियुक्त नरहेको।
२.
नियुक्ति नपाएको; बेरोजगार।

सम्बन्धित शब्दहरू