विनियुक्त
Romanized: viniyukt, winiyukta, winiyukt, biniyukta
काममा खटाइएको; विनियोजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काममा खटाइएको; विनियोजित।