प्रतिनियुक्त

Romanized: pratiniyukt, pratiniyukta

प्रतिनिधि वा अधीनस्थ कर्मचारीका रूपमा नियुक्त गरिएको वा पठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रतिनिधि वा अधीनस्थ कर्मचारीका रूपमा नियुक्त गरिएको वा पठाइएको।
२.
एउटाका बदलामा अर्को नियुक्त भएको।

सम्बन्धित शब्दहरू