प्रतिनियम
Romanized: pratiniyam, pratiniyama
सामान्य नियमलाई काट्ने विशेष नियम; अपवादको नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सामान्य नियमलाई काट्ने विशेष नियम; अपवादको नियम।
२.
(क्रियाविशेषण)
हरेक नियम; प्रत्येक नियम; हरेक नियममा; नियमैपिच्छे।