विनियम

Romanized: viniyam, winiyama, winiyam, biniyama

मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम; कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम; कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको उद्देश्यअनुकूल तयार गरिएको नियम।

सम्बन्धित शब्दहरू