अधिनियम
Romanized: adhiniyam, adhiniyama
मुख्य नियमभित्र खास व्यवस्था वा प्रबन्धका निम्ति बनाइएको विशेष नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुख्य नियमभित्र खास व्यवस्था वा प्रबन्धका निम्ति बनाइएको विशेष नियम।