ध्वनिनियम
Romanized: dhvaniniyam, dhwaniniyama, dhwaniniyam, dhbaniniyama
एक परिवारका दुई वा दुईभन्दा बढी भाषाका बिचमा रहने भिन्नताको एक निश्चित आधार (जस्तै- सं. भ्रातृ-ग्रि.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक परिवारका दुई वा दुईभन्दा बढी भाषाका बिचमा रहने भिन्नताको एक निश्चित आधार (जस्तै- सं. भ्रातृ-ग्रि. फ्रातिर, सं. घर्षित-ग्रि. थर्सस, सं. मधु ग्रि. मेथु, सं. धूमः-ग्रि. थूमस)।