अलुमिनियम
Romanized: aluminiyam, aluminiyama
हलुका सेतो रङको नरम धातु; गिल्टी; आल्मुनियम; हलुङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
हलुका सेतो रङको नरम धातु; गिल्टी; आल्मुनियम; हलुङ्गे।