अनियम

Romanized: aniyam, aniyama

नियमको अभाव; अव्यवस्था; बेथिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नियमको अभाव; अव्यवस्था; बेथिति।
२.
(विशेषण) नियम नमान्ने।

सम्बन्धित शब्दहरू