अनियन्त्रित

Romanized: aniyantrit, aniyantrita

कुनै प्रकारको रोकतोक, बन्देज वा प्रतिबन्ध नलागेको; नियमद्वारा नबाँधिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै प्रकारको रोकतोक, बन्देज वा प्रतिबन्ध नलागेको; नियमद्वारा नबाँधिएको।
२.
स्वच्छन्द; स्वाधीन; उन्मुक्त। विप. नियन्त्रित।

सम्बन्धित शब्दहरू