विनियन्त्रित

Romanized: viniyantrit, winiyantrita, winiyantrit, biniyantrita

विनियन्त्रण भएको; अनियन्त्रित; नियन्त्रण गर्न छोडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विनियन्त्रण भएको; अनियन्त्रित; नियन्त्रण गर्न छोडिएको।

सम्बन्धित शब्दहरू