अनियन्त्रण
Romanized: aniyantran, aniyantrana
रोकतोक, रेखदेख वा बन्देजको अभाव; नियन्त्रणको अभाव; स्वच्छन्दता; उन्मुक्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोकतोक, रेखदेख वा बन्देजको अभाव; नियन्त्रणको अभाव; स्वच्छन्दता; उन्मुक्तता।