नियन्त्रण

Romanized: niyantran, niyantrana

नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधीनता।
२.
शक्ति प्रयोगबाट हुने वा गरिने अशान्त स्थितिको दमन।

सम्बन्धित शब्दहरू