नियन्त्रक

Romanized: niyantrak, niyantraka

नियन्त्रण गर्ने; नियन्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियन्त्रण गर्ने; नियन्ता ।
२.
व्यवस्थापक।
३.
(नाम) कुनै विश्वविद्यालय वा यस्तै संस्थाको परीक्षा सम्पन्न गराउने प्रमुख (कन्ट्रोलर)।

सम्बन्धित शब्दहरू