नियन्ता
Romanized: niyantaa, niyant, niyanta
नियन्त्रणमा राख्ने; अनुशासनमा राख्ने; नियामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियन्त्रणमा राख्ने; अनुशासनमा राख्ने; नियामक।
२.
(नाम)
शासक ।
३.
शिक्षक ।
४.
हात्तीलाई तह लगाउने माहुते।
५.
परमेश्वर।
६.
सञ्चालक।