अग्नियन्त्र
Romanized: agniyantr, agniyantra
आगो बर्साउने अस्त्र; तोप, बन्दुक, बम आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आगो बर्साउने अस्त्र; तोप, बन्दुक, बम आदि।