सर्वनियन्ता
Romanized: sarvaniyantaa, sarwaniyantaa, sarvaniyant, sarwaniyanta
सबलाई नियन्त्रण गर्ने परमेश्वर; चिदात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबलाई नियन्त्रण गर्ने परमेश्वर; चिदात्मा।