यन्त्रक
Romanized: yantrak, yantraka
यन्त्रमा अति आवश्यक रूपले जोडिएर रहने काठ आदिको साधन; बिँड; कुन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यन्त्रमा अति आवश्यक रूपले जोडिएर रहने काठ आदिको साधन; बिँड; कुन्दा।
२.
सानोतिनो जुनसुकै यन्त्र।