यन्त्र

Romanized: yantr, yantra

कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन।
२.
तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर ।
३.
वाद्य; वाद्ययन्त्र।
४.
सन्दुस, ढोका आदिमा लगाइने ताल्चा।
५.
जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन।
६.
प्रणाली; पद्धति।

सम्बन्धित शब्दहरू