यन्त्रीय

Romanized: yantriy, yantreeya, yantreey, yantriiy

यन्त्रसँग सम्बन्धित; यन्त्रको; यन्त्रमा आधारित; यन्त्रबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत यन्त्र+ईय]

1
यन्त्रसँग सम्बन्धित; यन्त्रको; यन्त्रमा आधारित; यन्त्रबद्ध।

सम्बन्धित शब्दहरू