यन्त्री

Romanized: yantree, yantrii, yantri

यन्त्रद्वारा कामकाज गर्ने कालिगड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यन्त्रद्वारा कामकाज गर्ने कालिगड।
२.
यन्त्रमन्त्रको ज्ञाता; तान्त्रिक; झारफुके; गुभाजु।
३.
यन्त्रसँग सम्बन्धित; यन्त्रको; यान्त्रिक; यन्त्रवाला।

सम्बन्धित शब्दहरू