यन्त्रणा
Romanized: yantranaa, yantran, yantrana
कसैलाई दिइने यातना; सास्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैलाई दिइने यातना; सास्ती।
२.
वेदना; पीडा; कष्ट।