निमन्त्रक
Romanized: nimantrak, nimantraka
विवाह वा अन्य यस्तै उत्सवमा बोलाउने; निम्तो दिने; निमन्त्रणा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विवाह वा अन्य यस्तै उत्सवमा बोलाउने; निम्तो दिने; निमन्त्रणा गर्ने।
२.
(नाम)
निम्त्याउने व्यक्ति।