निमन्त्रणा
Romanized: nimantranaa, nimantran, nimantrana
भोज, विवाह, उत्सव आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समय र स्थानमा उपस्थित हुन गरिने अनुरोध; निम्तो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भोज, विवाह, उत्सव आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समय र स्थानमा उपस्थित हुन गरिने अनुरोध; निम्तो; निमन्त्रण।