आमन्त्रण
Romanized: aamantrana, aamantran, amantran, amantrana
कसैलाई स्नेह वा श्रद्धाले पुकार्ने, बोलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई स्नेह वा श्रद्धाले पुकार्ने, बोलाउने काम।
२.
निम्तो; निमन्त्रण।
३.
सल्लाह; परामर्श।