सम्मन्त्रण
Romanized: sammantran, shammantrana, shammantran, sammantrana
सुखी परिणाम हुने सल्लाह दिने काम; राम्रो सल्लाह; सुमन्त्रणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुखी परिणाम हुने सल्लाह दिने काम; राम्रो सल्लाह; सुमन्त्रणा।