आमन्त्रणकर्ता
Romanized: aamantranakartaa, aamantranakarta, amantranakartaa, aamantranakart
निमन्त्रणा दिने; आमन्त्रयिता;निम्तो गर्ने;निमन्त्रण दिने;डाकबोलाउ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
निमन्त्रणा दिने; आमन्त्रयिता;निम्तो गर्ने;निमन्त्रण दिने;डाकबोलाउ गर्ने।