आमनिर्वाचन
Romanized: aamanirvaachana, aamanirvaachan, aamanirvachana, amanirvaachana
सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम; देशको प्रतिनिधिसभाका लागि गरिने अधिराज्यव्यापी चुनाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी आम + संस्कृत निर्वाचन]
1
सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम; देशको प्रतिनिधिसभाका लागि गरिने अधिराज्यव्यापी चुनाव।