महानिर्वाचन
Romanized: mahaanirvaachana, mahaanirvaachan, mahaanirvachana, mahanirvaachana
प्रचलित शासनप्रणालीअनुसार राज्यप्रशासनका विभिन्न एकाइमा उचित प्रतिनिधित्वका लागि राष्ट्रव्यापी रूपमा गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रचलित शासनप्रणालीअनुसार राज्यप्रशासनका विभिन्न एकाइमा उचित प्रतिनिधित्वका लागि राष्ट्रव्यापी रूपमा गरिएको निर्वाचन; आमचुनाव।