महानिशा

Romanized: mahaanishaa, mahaanisha, mahanishaa, mahaanisaa

आधारात; रातको दोस्रो वा तेस्रो पहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आधारात; रातको दोस्रो वा तेस्रो पहर।
२.
प्रलयकालको समय।

सम्बन्धित शब्दहरू