महानिम्ब

Romanized: mahaanimba, mahaanimb, mahanimb, mahanimba

एउटै भेट्नुमा निमका जस्ता मसिना पात हुने, साना फूल फुल्ने र पहेँला लाम्चा फल लाग्ने (मोलिएसी समूहको) एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटै भेट्नुमा निमका जस्ता मसिना पात हुने, साना फूल फुल्ने र पहेँला लाम्चा फल लाग्ने (मोलिएसी समूहको) एक वृक्ष; बकाइनु।

सम्बन्धित शब्दहरू