महाने
Romanized: mahaane, mahane
माल, अमाल, वनजाँच आदि अड्डाको दैदस्तुर उठतीपुठती गर्ने र जग्गाजमिन, वनजङ्गलको रेखदेख गर्ने तल्लो दर्जाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माल, अमाल, वनजाँच आदि अड्डाको दैदस्तुर उठतीपुठती गर्ने र जग्गाजमिन, वनजङ्गलको रेखदेख गर्ने तल्लो दर्जाको कर्मचारी।