महा
Romanized: mahaa, mah, maha
ठुलो; महान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठुलो; महान्।
२.
(नाम)
कुनै शब्दको अगाडि रहेर ठुलो, महान् आदि अर्थ बुझाउने विशेषणवाचक शब्दको रूप (जस्तै- महाकाव्य, महापुरुष आदि)।