महाकाल
Romanized: mahaakaala, mahaakaal, mahaakala, mahakaala
कुनाकुना परेका लामा भेट्ना र फर्सीका जस्ता पात हुने, चिचिन्डोका जस्ता फल फल्ने (कुकुर्बिटसी समूहको) एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनाकुना परेका लामा भेट्ना र फर्सीका जस्ता पात हुने, चिचिन्डोका जस्ता फल फल्ने (कुकुर्बिटसी समूहको) एक लहरो।
२.
प्रलयकर्ताका रूपमा प्रसिद्ध शिवजीको एक विकराल रूप; रुद्र।
३.
काठमाडौंको टुंडिखेलमा अवस्थित एक भैरव।
४.
अनन्तकाल।