महाल

Romanized: mahaala, mahaal, mahal, mahala

महाल (mahaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

महाल(१)

(नाम [संस्कृत मङ्गल])
1.
चाड, व्रत, उपासना आदिको आरम्भमा मङ्गलका निम्ति गाइने एक लोकगीत; माहाल; माघल।

महाल(२)

(नाम)
1.
मालसामान राखिने कुनै ठाउँ (जस्तो- काठमहाल)।

सम्बन्धित शब्दहरू