महालन्ठ
Romanized: mahaalantha, mahaalanth, mahalanth, mahalantha
अलिकति पनि बुद्धि नभएको; लट्ठक; महामूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [महा+लन्ठ]
1
अलिकति पनि बुद्धि नभएको; लट्ठक; महामूर्ख।