महालोसे
Romanized: mahaalose, mahaaloshe, mahaloshe, mahalose
ज्यादै अलमल गर्ने; अति जुम्सो; दीर्घसूत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [महा+लोसे]
1
ज्यादै अलमल गर्ने; अति जुम्सो; दीर्घसूत्री।