छोसे

Romanized: chhose, chhoshe, choshe, chose

मास भुटेर जाँतोमा पिठो पिसी पकाइने फाँडो; मासको पिठो रयालेर बनाइने सोल्लरजस्तो तिहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छोस्+ए]

1
मास भुटेर जाँतोमा पिठो पिसी पकाइने फाँडो; मासको पिठो रयालेर बनाइने सोल्लरजस्तो तिहुन।

सम्बन्धित शब्दहरू