छोस्नु
Romanized: chhosnu, chhoshnu, choshnu, chosnu
अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु, झोसपोल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अनुकरण मूल छ्वास+नु]
१.
अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु, झोसपोल गर्नु।
२.
पोख्नु, छर्नु।
३.
झोस्नु ।