खोस्नु
Romanized: khoshnu, khosnu
अरूका हातमा रहेको माल झम्टेर तान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूका हातमा रहेको माल झम्टेर तान्नु।
२.
अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग लिनु; हर्नु।
३.
जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु।