खोस्मेरो

Romanized: khoshmero, khosmero

मकैका घोगा आदिका पात; खोसेलो; खोसेल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खोस्टो]

१.
मकैका घोगा आदिका पात; खोसेलो; खोसेल्टो।
२.
सुकेको पात, रद्दी कागतपत्र आदि।
३.
रुपियाँ- पैसा।

सम्बन्धित शब्दहरू