कमेरो
Romanized: kamero
चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुमली कुमेटो-कमेरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कु = पृथ्वी+मृत्तक = माटो?]
1
चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुमली कुमेटो-कमेरो)।