कमेरे
Romanized: kamere
कमेरोजस्तो; कमेराका छाँटको सेतो रङको धमिलो (प्रायः तरल पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कमेरो+ए]
1
कमेरोजस्तो; कमेराका छाँटको सेतो रङको धमिलो (प्रायः तरल पदार्थ)।