उमेर
Romanized: umer, umera
आफ्नो जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी उम्र]
१.
आफ्नो जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग।
२.
जीवनको कुनै पनि अवस्था (बाल्यकाल, यौवन, वार्धक्य इ.)।
३.
तरुणावस्था; बैंस।