उमेटो
Romanized: umeto
केही कुरो ढल्न नदिन आश्रयका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उभाउ+एटो]
1
केही कुरो ढल्न नदिन आश्रयका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ.)।