उभेटो

Romanized: ubheto

केही कुरो ढल्न नदिन आडका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उभाउ+एटो]

1
केही कुरो ढल्न नदिन आडका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ.)।

सम्बन्धित शब्दहरू