उभ्यौटो
Romanized: ubhyauto
उभिन हुने ठाउँ वा उभिनका लागि उपयोगी वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उभिन हुने ठाउँ वा उभिनका लागि उपयोगी वस्तु।
२.
कुनै काम विशेषका लागि उभ्याइएको मान्छे