उमेरदारी

Romanized: umeradaari, umeradaaree, umeradaree, umeradarii

उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ट्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ट्ठो।
२.
(विशेषण) भर्खरको उमेरको; पट्ट्ठो।

सम्बन्धित शब्दहरू