कमेरा

Romanized: kameraa, kamer, kamera

घरभित्रको काम गर्न वा खेतीपाती आदिको काम गर्न घरेलु मजदुरका रूपमा राखिएको मानिस; कमारोकमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अव.]

1
घरभित्रको काम गर्न वा खेतीपाती आदिको काम गर्न घरेलु मजदुरका रूपमा राखिएको मानिस; कमारोकमारी।

सम्बन्धित शब्दहरू